ओलीलाई भेटेपछि राप्रपाका नेताहरू आन्तरिक छलफलमा
आइतबार, १० पुस २०७९, १५ : ०६
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सरकार गठनबारे छलफल भएपछि राप्रपाका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बालकोटमा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार दिउँसो छलफल गरेका थिए ।
लगत्तै लिङदेनले बैठकबारे नेताहरूलाई जानकारी गराएका छन् । केही सांसद र पार्टीका शीर्ष नेताहरूलाई बोलाएर लिङ्देनले भेटबारे ब्रिफिङ गरेका हुन् । सो बैठकमा लिङदेनले सरकारमा सहभागिताबारे प्रस्ताव आएको भन्दै नेताहरूको राय मागेको स्रोतको भनाइ छ । आजै राप्रपाको संसदीय दलको बैठक समेत बस्ने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण