ओली र प्रचण्डसँगै लामिछाने पनि छलफलमा
आइतबार, १० पुस २०७९, १४ : १७
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँगको छलफल जारी रहेको छ ।लिङदेनलाई भेटे लगत्तै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरी रहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट खुमलटार गएका प्रचण्ड त्यसपछि ओली निवास बालकोट पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफलबाट गठबन्धन टुटेपछि प्रचण्ड ओलीसँग छलफल गर्न पुगेका हुन् । ओलीसँग आइतबार विहान माओवादी महासचिव देव गुरुङले ओलीसँग छलफल गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण