लिङ्देनलाई भेटेलगतै ओलीलाई भेट्न रवि लामिछाने छिरे
आइतबार, १० पुस २०७९, १४ : ०७
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे लगतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटेघाट गरी रहेका छन् ।
अहिले ओली र लामिछानेबीच छलफल भई रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए । लामिछानेलाई भेटेपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण