शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘संविधानको खोट मिश्रित निर्वाचन प्रणाली’

आइतबार, १० पुस २०७९, १० : ४३
आइतबार, १० पुस २०७९

राष्ट्रियसभाका स्वतन्त्र सांसद खिमलाल देवकोटाले हालको संविधानको सबभन्दा ठूलो खोट नै मिश्रित निर्वाचन प्रणाली रहेको बताएका छन् ।  उनले यो निर्वाचन प्रणाली सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म राजनीतिक अस्थिरता रहिरहने टिप्पणी गरेका छन् । 

‘यो संविधानको सबभन्दा ठूलो खोट भनेको मिश्रित निर्वाचन प्रणाली हो ।  निर्वाचन प्रणालीमा सुधार गरेर पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिकमा नगएसम्म अस्थिरता रहीरहन्छ’आइतबार सामाजिक सञ्जालमा लेख्दै देवकोटाले भनेका छन्, ‘राजनीतिक दलहरूको ध्यान जाओस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप