गठबन्धन टुट्दैन, सरकार बन्छ : खड्का
शनिबार, ०९ पुस २०७९, २१ : ४२
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन दलबीच शनिबारको छलफल सकारात्मक रुपमा अघि बढेको दाबी गरेका छन् । गठबन्धनको बैठकपछि माओवादी नेताहरूको असन्तुष्टि बाहिरिरहँदा खड्काले भने गठबन्धन नटुट्ने दाबी गरे ।
‘छलफल सबै ठिकै छ । गठबन्धन टुट्दैन, टुट्दैन । यही गठबन्धनको नेतृत्वमा सरकार बन्छ । बरु अन्य साना दलहरूलाई पनि मिलाउने बारेमा आज कुरा भएको छ,’ उनले रातोपाटीसँग छ । शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठक भने बिना निष्कर्ष सकिएको छ । बैठकमा कांग्रेसले जनमतका आधारमा आलोपालो नेतृत्व गर्ने प्रस्ताव गरेको छ । कांग्रेसको प्रस्तावबारे आइतबार बिहान थप छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता