जसपाका सांसदलाई स्वागत
शुक्रबार, ०८ पुस २०७९, २१ : ०३

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई सम्मान तथा स्वागत गरेको छ । जसपाले एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान तथा स्वागत गरेको हो । जसपासँग प्रत्यक्षमा सात र समानुपातिकबाट पाँचसहित १२ सांसद रहेका छन् ।
सांसदहरुको सम्मानपछि जसपा संसदीय दलको बैठक पनि बसेको छ । संसदीय दलको नेता चयनलगायत अन्य समसामयिक विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
श्वेतपत्रमार्फत विद्युत् प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको छ: मन्त्री खड्का
-
ग्यालेक्सीसँग हार्यो संस्कृति इन्टरनेशनल
-
बीसीसीआईद्वारा आईपीएलका बाँकी सबै खेल रद्द
-
पाकिस्तानसँगको तनावबिच इन्डियन आयल कर्पोरेसनको अपिल
-
लागुऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ