चार्ल्स शोभराजलाई आजै डिपोर्ट गरिँदै
शुक्रबार, ०८ पुस २०७९, १६ : ५८
केन्द्रीय कारागारबाट रिहा भएका ‘बिकिनी किलर’ चार्ल्स शोभराजलाई आज (शुक्रवार) नै डिपोर्ट गर्ने तयारी गरिएको छ । अध्यागमन विभागले उनलाई डिपोर्ट गर्ने तयारी गरिरहेको छ ।
शुक्रवार साँझ नै उनलाई फ्रान्स डिपोर्ट गर्न लागिएको विभागका एकजना अधिकृतले रातोपाटीलाई बताए । दुईजना विदेशीको हत्या कसुरमा २०७० असोजदेखि नेपालको जेलमा बसेर उनी रिहा भएका हुन् । पुस ६ मा सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गरेर १५ दिनभित्र आदेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता