बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भुसालको अन्त्येष्टि पशुपतिमा

शुक्रबार, ०८ पुस २०७९, १६ : १०
शुक्रबार, ०८ पुस २०७९

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ भुसालको काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो ।

भुसालको शुक्रबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भुसालको पार्थिव शरीरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप