लामो समयपछि करिश्मा र धिरेनको सहकार्य
शुक्रबार, ०८ पुस २०७९, १५ : ५६
अभिनेत्री करिश्मा मानन्धर र अभिनेता धिरेन शाक्यले लामो समयपछि एकसाथ पर्दामा देखिएका छन् । ‘भोलि भन्ने नआउला कतै’ बोलको गीतमार्फत उनीहरूले पुनः सहकार्य गरेका हुन् ।
तोप्देन भुटिया र रानी शाक्यको स्वर रहेको गीतको भिडियोमा करिष्मा र धिरेन रोमान्टिक अवतारमा देखिएका छन् । पुरन गिरीको शब्द, दिवस गुरुङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको गीतको भिडियो सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।
अर्जुन तिवारीको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन