शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेताको मति र पत्रकारको गति भएन : मुख्यमन्त्री शाही

शुक्रबार, ०८ पुस २०७९, १४ : ४६
शुक्रबार, ०८ पुस २०७९

कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीले पत्रकारको गति नभएको बताएका छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने ,'हामी नेताहरूको मति भएन , तपाईँहरूको गति भएन साधारण सभाले गति ल्याओस् ।' उनले अहिले सञ्चार माध्यमहरुको अवस्था फरक धारबाट अघि बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप