राजेन्द्र लिङ्देनको अतिरिक्त ‘शपथ’ मा के छ ?
बिहीबार, ०७ पुस २०७९, १७ : ०९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अतिरिक्त शपथ लिएका छन् । बिहीबार संसद भवनमा अन्य सांसदले सरह पद तथा गोपनीयताको शपथ लिएलगत्तै लिङ्देनले थप शपथ लिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।
‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’, लिङ्देनको अतिरिक्त शपथमा भनिएको छ । उनले अघिल्लो कार्यकालझैं बिहीबार पनि निर्धारित शपथका अतिरिक्त थप शपथ सहित प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण कार्यक्रममा सहभागी भईयो भन्दै ‘फरक अघिल्लो कार्यकालमा म एक्लै थिएँ अहिले चौध जना’, भनेका छन् ।

संसद भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट लिएको शपथ यस्तो छ-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण