माओवादीले सरकार गठनपछि मात्रै उपनेता चयन गर्ने
बिहीबार, ०७ पुस २०७९, १६ : ३२
नेकपा माओवादी केन्द्रले संसदीय दलको उपनेता सरकार गठन भएपछि मात्रै बनाउने भएको छ । संसदीय दलको नेतामा प्रचण्डलाई बनाउने समझदारी भएपनि उपनेता सरकार गठन भएपछि मात्रै चयन गर्ने उपमहासचिव मातृकाप्रसाद यादवले बताए ।
माओवादी पदाधिकारी बैठकले दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा हितराज पाण्डेलाई बनाउने निर्णय गरेको यादवले बताए । अब बस्ने संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा पाण्डेलाई चयन गर्ने बताए । दलको उपनेतामा जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत र रेखा शर्माले दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण