हामी माननीय !
बिहीबार, ०७ पुस २०७९, १२ : ४८
संघीय संसद् सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउँदैछ । आज दिउँसो १ बजे शपथ ग्रहण गराइनेछ ।
नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथका लागि विभिन्न भेषभूषामा सांसदहरू नयाँ बानेश्वरस्थित संघीय भवनमा पुगेका छन् । तस्बिरहरू हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद्पछि सरकारले राहत र उद्धारको काम प्रभावकारी ढङ्गले गरेको छ : प्रधानमन्त्री
-
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने
-
अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)
-
बाढी,पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या २ सय पुग्यो
-
बाढी पहिरो प्रभावितलाई विशिष्ट श्रेणीका पदाधिकारीले ५ दिनको तलब दिने
-
ओली आउँदा आधा घण्टा बन्द गरिएको विमानस्थल खुल्यो