प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ
बिहीबार, ०७ पुस २०७९, ०९ : ४१
इलाका प्रहरी कार्यालय धुलाबारीले प्रतिबन्धित लागूऔषधसहित जनालाई पक्राउ गरेको छ ।
हिजो साँझ ६ बजेको झापा मेचिनगर नगरपालिका १० कनिष्का धर्मकाटा स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको दार्जीलिङ कवलाजोत बस्ने २३ वर्षका सारदिन महमदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्राम फेला परेकोले नियन्त्रणमा लिएको हो ।
महमदलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली आउने भएपछि विमानस्थलका अन्य उडान बन्द
-
‘पानी सलल’ सुवी र मोहनको अभिनय
-
मिर्गौला पीडित वरिष्ठ हवल्दारलाई गौशाला वृत्तको आर्थिक सहयोग
-
‘विपद् प्रभावितहरूको प्रभावकारी उद्धार भएन, निःशुल्क उपचार हुन सकेन’
-
देशका लागि फुटबल खेल्ने सपना बोकेका ६ जना एक साथ अस्ताए
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको अत्यधिक भीड, उडान दुई घण्टासम्म ढिला