प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.७३ अंकले उकालो
बुधबार, ०६ पुस २०७९, ११ : १७
प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक १.७३ अंकले उकालो लागेको छ । यससँगै सूचक १८७४.८४ विन्दुमा आएको छ ।
२३ कम्पनीको कुल एक हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको र १० लाख ४० हजार १७९ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको छ ।
यता, १३ उपसूचकहरुमा २ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीहरूमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार