बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा एक महिलाको शव फेला

बुधबार, ०६ पुस २०७९, ११ : १२
बुधबार, ०६ पुस २०७९

बुटवलमा एक महिलाको शव फेला  परेको छ । बुटवलको मिलनचोकबाट भित्र पर्ने स्रोहछतिस कुलोमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परको प्रहरीले जनाएको छ। 

बाहिर कतै हत्या गरेर राति कुलोमा फालेको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । शरीरमा सामान्य चोटपटक लागेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप