संसदीय दलको नेता छान्न सिंहदरबार पुग्दै कांग्रेस सांसद (तस्बिरहरु)
बुधबार, ०६ पुस २०७९, ०८ : ३९
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीनिकट सांसद्हरु सिंहदरबार पुग्ने क्रम बढेको छ ।
बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएकोले सांसदहरु सिंहदरबार पुग्न थालेका हुन् । यद्दपी मतदान प्रक्रिया भने अझै सुरु हुन सकेको छैन ।
संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक