३५ दिनभित्र निर्वाचन खर्च बुझाउन आयोगले गरायो सचेत
मङ्गलबार, ०५ पुस २०७९, २१ : ५८
![३५ दिनभित्र निर्वाचन खर्च बुझाउन आयोगले गरायो सचेत](https://rpcdn.ratopati.com/media/albums/Election-commission-nirbachan-aayog_4JTivhufK0.jpg)
निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको छ । आयोगले मंगलबार सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको हो ।
आयोगका अनुसार उम्मेदवारले निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको ३५ दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाउनु पर्ने छ । निर्वाचन खर्च विवरण समयमा नबुझाउने उम्मेदवारलाई कानुन बमोजिम जरिवाना हुने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला