मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

मङ्गलबार, ०५ पुस २०७९, १७ : ०८
मङ्गलबार, ०५ पुस २०७९

नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली  संसदीय दलको नेता चयन भएका छन् ।

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिए । उनका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप