आप्रवासी नीति प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग
सोमबार, ०४ पुस २०७९, २१ : ३५
![आप्रवासी नीति प्रभावकारी कार्यान्वयन गर्न एनआरएनएको माग](https://rpcdn.ratopati.com/media/albums/nrna-1_6r4v2YOiXL.jpg)
गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।
संघले शनिबार विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्नुपर्ने जनाएको छ ।
संघकी कार्यकारी अध्यक्ष रविना थापाद्वारा जारी विज्ञप्तिमा आग्रवारी समस्या र चुनौतीलाई सामाना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता २९ सय रुपैयाँले घट्यो सुनको मूल्य
-
सहमतिमै नेतृत्व टुङ्गियोस् भन्ने कार्यकर्ताको चाहना छ : अध्यक्ष नेपाल
-
धान दिवसका दिन रोपाइँमा व्यस्त काठमाडौँका किसान, तस्बिरमा हेर्नुहोस्
-
महाधिवेशनअघि नेताहरूको भेटघाट सामान्य हो, गुटबन्दी होइन : खनाल
-
रातो किताब अनधिकृत रूपमा सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
-
दाङको राजुपुर गाउँपालिकाबाट एसईईमा एक जना उत्तीर्ण