बेन्जिमाद्धारा सन्यास घोषणा
सोमबार, ०४ पुस २०७९, २० : ५०
करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । फ्रान्सका लागि लामो समय फुटबलमा बिताएका बेन्जिमाले सन्यास घोषणा गरेका हुन् ।
सन् २०२२ को विश्वकप फुटबललाई अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता मानेका बेन्जिमाले विश्वकप गुमाए । विश्वकप गुमाएका उनले सामाजिक संजालमा पोष्ट राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा थिए । तर उनको इन्जुरीका कारण विश्वकप गुमाउन पुगे । बेन्जिमाले फ्रान्सका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
-
नेपालमै अन्तःशुल्क स्टिकर छाप्ने परिस्थिति निर्माण गर्छौं : मन्त्री गुरुङ
-
१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार
-
वार्षिक १० हजार जनालाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र
-
इजलासमा मीनबहादुरका वकिलले भने– ‘सम्पत्ति कमाएको छु, दान दिन्छु भन्न पनि नपाउनु ?’
-
चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गरिने