शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेन्जिमाद्धारा सन्यास घोषणा

सोमबार, ०४ पुस २०७९, २० : ५०
सोमबार, ०४ पुस २०७९

करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । फ्रान्सका लागि लामो समय फुटबलमा बिताएका बेन्जिमाले सन्यास घोषणा गरेका हुन् । 

सन् २०२२ को विश्वकप फुटबललाई अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता मानेका बेन्जिमाले विश्वकप गुमाए । विश्वकप गुमाएका उनले सामाजिक संजालमा पोष्ट राख्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । 

बेन्जिमा फ्रान्सका लागि कतार विश्वकपको टोलीमा थिए । तर उनको इन्जुरीका कारण विश्वकप गुमाउन पुगे । बेन्जिमाले फ्रान्सका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप