शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण

सोमबार, ०४ पुस २०७९, १९ : १०
सोमबार, ०४ पुस २०७९

बलिउड अभिनेता विवेक ओवरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन् । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले  आइतबार परिवार सहित केबलकारको भ्रमण गरेका हुन् ।  

परिवार सहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट साराङ्कोटसम्म यात्रा गरेका हुन् । केबुलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दृश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको सुनाए ।  अभिनेता ओवरायलाई अन्नपूर्ण केबुलकारका बजार प्रबन्धक अरुण कोइरालाले केबुलकारमा स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप