सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा एसले दियो नयाँ सांसदलाई बधाई र शुभकामना

सोमबार, ०४ पुस २०७९, १२ : ४३
सोमबार, ०४ पुस २०७९

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदहरूलाई सो पार्टीले बधाई तथा शुभकामना दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान प्रदान गरिएको हो ।

 एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा अध्यक्ष माधवकुमार नेपालसहित १० जना सांसद छन् । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप