कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
सोमबार, ०४ पुस २०७९, १२ : ३९
संयुक्त राष्ट्र सङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।
श्री फष्ट राईफल गण (शान्ति सेना) २८ औँ डफ्फालाई बदली गर्नका लागि श्री नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फाको पहिलो टोलीका २६७ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी गोविन्द भुजेलको नेतृत्वमा काठमाडौँबाट कङ्गोतर्फ प्रस्थान गरेका हुन् ।
उक्त मिसनमा तैनाथ डफ्फाको पहिलो टोलीका २५५ जना नेपाली शान्ति सैनिकहरू सेनानी डम्बर सिंह ठकुरीको नेतृत्वमा पुस ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाली सेनाले विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत यूएन मिसनहरूमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या