माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा
सोमबार, ०४ पुस २०७९, १० : ३८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहानै चितवन प्रस्थान गरेका छन् । पार्टीका एक कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौंबाट हिँडेका हुन् ।
आज बेलुका नै प्रचण्ड काठमाडौं फर्किने तयारी रहेको सचिवालयले जनाएको छ । प्रचण्ड बेलुका फर्किएपछि नेताहरुबीच भेटघाट हुन सक्ने बताएको छ । आइतबारै प्रचण्डले निर्वाचित सांसदलाई बोलाएर शुभकामना दिइसकेका छन् । निर्वाचित सांसदले शपथ दिएपछि मात्रै दलको नेता चयनको प्रक्रियामा जाने माओवादी नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
-
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?
-
बुद्ध किन पूर्णिमाको दिन जन्मे ?
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
-
टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन
-
एकीकृत समाजवादीको युवा सङ्घ महाधिवेशन आयोजक कमिटी संयोजकमा थापा