शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

सोमबार, ०४ पुस २०७९, ०० : १३
सोमबार, ०४ पुस २०७९

धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । 
भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुस भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप