अर्जेन्टिनालाई दुई गोलको अग्रता
आइतबार, ०३ पुस २०७९, २१ : २३
विश्वकपको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ । एंखेल डि मारियाले खेलको ३६ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन् ।
यसअघि लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २३ औँ मिनेटमा गोल गर्दै मेस्सीले यो विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या ६ पुर्याएका छन् । उनले गोल्डन बुटको रेसमा किलियान एम्बाप्पेलाई उछिनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा