आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओली र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता

शनिबार, ०२ पुस २०७९, २० : १७
शनिबार, ०२ पुस २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा उनीहरूबीच शुक्रबार राति भेटवार्ता भएको हो ।

सत्ता समीकरण लगायत  समसामयिक विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा दोस्रो ठुलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप