राजनीतिक दलहरू सचिन आवश्यक छ : गुरुङ
शुक्रबार, ०१ पुस २०७९, २० : ४६
नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सचिन आवश्यक देखिएको बताएका छन्।
बेँसीसहर नगरपालिका–३ काउलेपानीमा आज आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औँ साधारणसभा कार्यक्रममा उनले जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको बताए । उनले कुनै दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा काम गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाबै– ३ का वडाध्यक्ष सिंहमाथि हातपात, टाउकोमा साात टाँका
-
हलमा फिल्मझैँ पुसमा थिएटरमा नाटक अभाव
-
शाओमीको साउन्ड आउटडोर स्पिकर नेपाली बजारमा
-
लुम्बिनी प्रदेशका कारागार अनुगमन जारी
-
नर्भिकमा नेपालमै पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार
-
क्रिसमस नजिकिएसँगै सिँगारिए काठमाडौँका सपिङ मलहरू, तस्बिरहरू