नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्टबीच एकीकृत कारोबार सुरु
शुक्रबार, ०१ पुस २०७९, १५ : ४०
नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच एक आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबारको घोषणा गरिएको छ ।
दुवै संस्थाबीच गत भदौ २१ मा संयुक्त मर्जर कमिटी गठन गरिएको थियो । यसैगरी मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी एजेन्डा पारित गरेका थिए । आजको घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उपप्रमुख कार्यकारी अधिकृत तथा साविक नेपाल बंगलादेश क्यापिटलका सचालक र नबिल ईन्भेष्टका संचालकहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु