बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्टबीच एकीकृत कारोबार सुरु

शुक्रबार, ०१ पुस २०७९, १५ : ४०
शुक्रबार, ०१ पुस २०७९

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच एक आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबारको घोषणा गरिएको छ । 
दुवै संस्थाबीच गत भदौ २१ मा संयुक्त मर्जर कमिटी गठन गरिएको थियो ।  यसैगरी मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी एजेन्डा पारित गरेका थिए  ।  आजको घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उपप्रमुख कार्यकारी अधिकृत तथा साविक नेपाल बंगलादेश क्यापिटलका सचालक र नबिल ईन्भेष्टका संचालकहरुको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप