मन्दाकिनी हाइड्रोपावरको पाँच प्रतिशत लाभांश घोषणा
शुक्रबार, ०१ पुस २०७९, १२ : ५८
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पाँच प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कर सहितको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
कम्पनीको आगामी वार्षिक साधारणसभामा उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको अध्ययन : कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल
-
सोमबार यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
-
इटालियन सिरी’एमा नापोलीको सहज जित
-
आजदेखि माघमेला अर्थात् स्वस्थानी व्रतकथा सुरु
-
पुर्णिमाव्रतमा आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?