बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मन्दाकिनी हाइड्रोपावरको पाँच प्रतिशत लाभांश घोषणा

शुक्रबार, ०१ पुस २०७९, १२ : ५८
शुक्रबार, ०१ पुस २०७९

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पाँच प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कर सहितको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

कम्पनीको आगामी वार्षिक साधारणसभामा उक्त लाभांश लगानीकर्तालाई वितरण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप