शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानसेनापति शर्मा र इजरायली राजदूतबीच भेट

बिहीबार, २९ मङ्सिर २०७९, २० : ३३
बिहीबार, २९ मङ्सिर २०७९

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेर गोल्डबेरगरबीच भेटवार्ता भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस्ता भेटले दुई देशबीचको सम्बन्ध मजबुत बन्ने सेनाको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप