शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

एसिया–प्यासिफिक चेम्बरको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित

बिहीबार, २९ मङ्सिर २०७९, १० : ०४
बिहीबार, २९ मङ्सिर २०७९

कन्फेरेडेशन अफ एसिया–प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीको उपाध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।  
अस्ट्रेलियाको मेलबर्नमा हालै सम्पन्न ३६ औं सम्मेलनबाट  उनी उपाध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् । 
 
मञ्चकनया  ग्रुपले श्रेष्ठको संलग्नतामा आउँदा दिनहरुमा सीएसीसीआईमा संलग्न राष्ट्रहरुबीच आर्थिक एवं व्यवसायिक सम्बन्ध थप विस्तार हुने विश्वाससहित कार्यकालको पूर्ण सफलताको कामना गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप