यी हुन् प्रतिनिधिसभाका ११० समानुपातिक सांसद (सूचीसहित)
बुधबार, २८ मङ्सिर २०७९, १९ : ३७
निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा आयोगले निर्वाचित भएको घोषणा गरेको हो ।
आयोगका अनुसार प्रतिनिधिसभामा एमालेका सबैभन्दा धेरै ३४ समानुपातिक सांसद छन् । यस्तै कांग्रेसले ३२ सिट भाग पाउँदा माओवादी केन्द्रले १४, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्रतिनिधिसभामा समानुपातिकबाट प्रातिनिधित्व पाएको आयोगले जनाएको छ ।
यस्तै जसपा र जनमत पार्टीले ५–५ सिटसहित समानुपातिकमा प्रतिनिधित्व गरेका छन् । अन्य पार्टीले भने थ्रेस होल्ड कटाउन नसक्दा समानुपातिकमा समेटिन सकेनन् ।
निर्वाचितहरुको सूची यसप्रकार छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय