बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

समानुपातिक सांसदलाई आयोगले पुस ३ मा प्रमाणपत्र दिने

बुधबार, २८ मङ्सिर २०७९, १४ : १७
बुधबार, २८ मङ्सिर २०७९

समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभा सदस्यहरूलाई निर्वाचन आयोगले पुस ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ । 

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पुस ३ गते आइतबार १ बजे समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप