आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

युरोपेली संसदमा भ्रष्टाचारको आरोप ‘अत्यन्त गम्भीर’ :  इयु प्रमुख

सोमबार, २६ मङ्सिर २०७९, २२ : ४४
सोमबार, २६ मङ्सिर २०७९

कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्ष विरुद्धको भ्रष्टाचारको आरोप ‘अत्यन्त गम्भीर चिन्ताको विषय’ भएको इयु प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन् ।

‘युरोपियन संसदका उपाध्यक्ष विरुद्धको आरोप अत्यन्त ठूलो चिन्ताको विषय हो, यो विषय गम्भीर छ,’ युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनले टिप्पणी गरेकी छन्।

‘यो हाम्रा संस्थाहरू माथिको मानिसहरूको विश्वासको प्रश्न हो ।  हाम्रो संस्था प्रतिको विश्वासलाई अक्षुण्ण  राख्न आवश्यकता छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप