व्यापारीलाई अर्जेन्टिनाको जर्सीको माग धान्न नै मुस्किल
आइतबार, २५ मङ्सिर २०७९, १९ : ३२
![व्यापारीलाई अर्जेन्टिनाको जर्सीको माग धान्न नै मुस्किल](https://rpcdn.ratopati.com/media/albums/318818387_561407865828203_57086823983438071_n_lSynNOTT8t.jpg)
विश्वकप २०२२ को क्वार्टरफाइनल खेलहरू सकिएका छन् । योसँगै सेमिफाइनल जाने चार टोलीको टुङ्गो लागेको छ ।
सेमिफाइनलमा पुगेको टोली अर्जेन्टिनाको जर्सीको माग धान्न व्यापारीहरूलाई मुस्किल भएको छ । विश्वकपअघि नै सर्वाधिक माग भएको जर्सी मध्य पोर्चुगल र ब्राजिल पनि भएको व्यापारीहरू बताउँछन् । भिडियो :