नेसरी बने मोरक्कोको सर्वाधिक गोलकर्ता
शनिबार, २४ मङ्सिर २०७९, २१ : ४५
मोरक्कोले पोर्चुगलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।
यता, विश्वकपमा पहिलो हाफमा पछि परेका पछिल्ला सबै ६ खेलमा पोर्चुगल पराजित भएको छ । पछिल्लोपटक सन् १९६५ मा मात्र कोरियाविरुद्ध मात्र पोर्चुगलले पुनारागमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने