नेसरी बने मोरक्कोको सर्वाधिक गोलकर्ता
शनिबार, २४ मङ्सिर २०७९, २१ : ४५
मोरक्कोले पोर्चुगलविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म प्रतियोगितामा ३ गोल गरेका छन् ।
यता, विश्वकपमा पहिलो हाफमा पछि परेका पछिल्ला सबै ६ खेलमा पोर्चुगल पराजित भएको छ । पछिल्लोपटक सन् १९६५ मा मात्र कोरियाविरुद्ध मात्र पोर्चुगलले पुनारागमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ