यी हुन् एमाले प्रदेश समानुपातिक सांसद
नेकपा एमालेले प्रदेशतर्फ पनि समानुपातिक सांसद चयन गरेको छ । यी हुन् चयन भएका एमाले समानूपातिक सांसदहरु–
प्रदेश १ : शिला दिक्षित कार्की, तारादेवी ढकाल, अनिरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, सिर्जना राई, मिना श्रेष्ठ,मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेग, नम्मरलाल धिमाल,ललिताकुमारी चौधरी ।
मधेस प्रदेश : पोल्टीदेवी यादव,फुलुकुमारी देवी, विनादेवी शर्मा, मञ्जुकुमारी थापा, पलटीदेवी महरा, शिला यादव,जयचन्द्र प्रसाद पटेल र नाजिमा खातुन ।
वागमती : भारतीकुमारी पाठक,अप्सरा चापागाई,मायाकुमारी कार्की, दिनेशचन्द्र देवकोटा,हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ,माइली तामाग,सुकमाया तामाग,सकुन्तला श्रेष्ठ राजभण्डारी,उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ,ठुला थामी र बालकुमारी विश्वकर्मा ।
गण्डकी : यसोदा रिमाल,देवका पहारीत्रिपाठी,कृष्णप्रसाद पाठक,प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल,लिलाबहादुर थापा, नन्दकला दमाई र गोविन्दबहादुर नेपाली छन् ।
लुम्बिनी : जनकी न्यौपाने,बसन्ती न्यौपाने, गिरिधारीलाल, सरिता पुन, यमुना रोका, सिता चौधरी, भगवतीकुमारी थरुनी । इन्द्रकुमारी गहतराज र रेखाकुमार शर्मा, शान्ति लोहर र सायरा वानु ।
कर्णाली प्रदेश : दक्षिणा शाही,तुलसा मल्ल,कलबहादुर हमाल,गन्त विक,नन्दा गुरुग ।
सुदूरपश्चिम : सन्तोषी कुमारी शर्मा,जानकी बम ऐर,निर्मलादेवी साउद,राजेन्द्र सिह रावल, धर्मराज पाठक, हिरा सार्की कोइलीदेवी चौधरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने