बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बादलपत्नी नैनकला बनिन् समानुपातिक सांसद

शनिबार, २४ मङ्सिर २०७९, १६ : ५१
शनिबार, २४ मङ्सिर २०७९

नेकपा एमालेले पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई समानुपातिक सांसद बनाएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ उनलाई सांसद बनाएको हो ।

उनीसहित एमालेले २२ जना महिलालाई समानुपातिक सांसद बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप