बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

समानुपातिकको सूची बोकेर निर्वाचन आयोग पुग्यो रास्वपा, को–को परे ?

शनिबार, २४ मङ्सिर २०७९, १६ : ०१
शनिबार, २४ मङ्सिर २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन  प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् । 

समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ : 

आदिवासी–जनजाति कोटाबाट : 

–डा.ढाकाकुमार श्रेष्ठ

–इन्दिरा रानामगर

–सुमना श्रेष्ठ

खस–आर्य कोटाबाट : 

–डा.चन्दा कार्की

–डोलप्रसाद अर्याल

–निशा डाँगी

–विनीता कठायत

दलित कोटाबाट : 

–सन्तोष परियार

–शिव नेपाली

मधेसी कोटाबाट : 

–लक्ष्मी तिवारी

–मनिष झा

थारु कोटाबाट 

–अशोककुमार चौधरी

मुस्लिम कोटाबाट : 

–असिम शाह लाई सिफारिस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप