बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राप्रपाबाट पुरुषतर्फको समानुपातिक सांसदमा राणा

शनिबार, २४ मङ्सिर २०७९, १५ : ४७
शनिबार, २४ मङ्सिर २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुरुष तर्फबाट समानुतानिक सांसदको नाम टुंगो लगाएको छ । पार्टीबाट पुरुषतर्फ पशुपतिशमशेर राणा समानुपातिक सांसद बन्ने भएका हुन् । अरू सांसदबारे निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मा दिइएको छ ।

प्रतिनिधि सभामा राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ । राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप