कांग्रेसबाट गण्डकी प्रदेशसभा समानुपातिक सांसदकाे टुंगो लाग्यो, को–को छानिए ?
शनिबार, २४ मङ्सिर २०७९, १५ : ४३
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गण्डकी प्रदेशसभा समानुपातिक सांसदकाे टुंगो लगाएकाे छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार गण्डकीमा दलित महिलातर्फ दिल माया पौ.बी, टीकाकुमारी बस्याल चयन भएका छन्।
जनजाति महिलातर्फ विमला गौचन र रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङलाई चयन गरिएको छ। यस्तै, खसआर्य महिलाबाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी चयन भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान