विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग
शनिबार, २४ मङ्सिर २०७९, १३ : २८
![विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग](https://rpcdn.ratopati.com/media/albums/sadixa-death_3_85uTc50WxD.jpg)
त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शङ्कास्पद रहेको भन्दै त्यसको छानबिन गर्न माग गरिएको छ । सो स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्रा सदीक्षा चौधरी बुधबार मृत अवस्थामा भेटिएकी थिइन् ।
सदीक्षाको हत्या भएको भन्दै उनका परिवार र सो स्कुलका विद्यार्थीले हत्यामा संलग्नलााई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले शनिबार त्रिपुरेश्वरस्थित स्कुलदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन समेत गरेका छन् । तस्बिर : कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने