शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो हाफमा नेदरल्याड्सविरुद्ध अर्जेन्टिनाको अग्रता

शनिबार, २४ मङ्सिर २०७९, ०१ : ३६
शनिबार, २४ मङ्सिर २०७९

विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल प्रवेशका लागि जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा नेदरल्याड्सजिरुद्ध अग्रता बनाएको छ । कतारस्थित लुसाइल रंगशालामा जारी खेलमा अर्जेन्टिनाका लागि मोलिनाले गोल गरेका हुन् । 
उनले खेलको ३५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । स्टार खेलाडी मेस्सीको सटिक पासमा उनले गोल गर्न सफल भएका हुन् । मोलिनाको २५ खेलमा यो पहिलो गोल हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप