शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छत्रले काजलसँग गरे औपचारिक विवाह

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ५३
शुक्रबार, २३ मङ्सिर २०७९

लोकदोहोरीमा रुचाइएको जोडी छत्र शाही र काजल जोशी औपचारिक विवाह गरेका छन् । उनीहरूले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा हिन्दु विधिअनुसार विवाह गरेका हुन् ।

२०७८ सालमै जुम्लामा सामाजिक विवाह गरेका यो जोडीले सिन्दुर हाल्ने लगायतको विधि आज पुरा गरेका हुन् । लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’ बाट चर्चित छत्र र काजल विवाहअघि प्रेममा रहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप