भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पूरा गर्न सकिन्छः प्रधानमन्त्री
शुक्रबार, २३ मङ्सिर २०७९, १२ : १३
प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पूरा गर्न सकिने बताएका छन् । भ्रटाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार गरेको कार्यक्रममा देउवाले भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागिपरेको बताए ।
‘आज भ्रष्टाचारविरद्ध ऐक्वेबद्धता जाहेर गर्ने दिन हो । भ्रष्टाचार नियन्त्रण गरेर आम जनताको अपेक्षा पुरा गर्न सकिन्छ’, देउवाले भने, ‘भ्रष्टाचारमुक्त र शून्य सहनशीलतामा सरकार कडाइका साथ लागेको छ ।’
देउवाले भ्रष्टाचारविरद्ध सचेतना कार्यक्रम गर्न जरुरी रहेको पनि बताए । असल अभ्यासको अनुसरण गरेर भ्रष्टाचार अन्त्य गर्दै सदाचार र सुशासनको कार्यमा लाग्न पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण