शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, २३ मङ्सिर २०७९, १२ : ०७
शुक्रबार, २३ मङ्सिर २०७९

बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाटन नगरपालिका( १० मा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा जिप चालक  डडेलधुराको नवदुर्गा गाउँपालिका(५ का ३६ वर्षीय तेजबहादुर साउद रहेका प्रहरीले जनाएको छ । जिप सडकबाट १५० मिटर तल खसेको र जिपमा अन्य यात्रु सवार नरहेको प्रहरी चौकी खोड्पेले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप